‘ठूलोखोला सिंचाई योजना’ निर्माण सम्पन्न भएपछि…

गुराँस गाउँपालिका, ८ नम्बर वडामा ‘ठूलोखोला सिंचाई योजना’ निर्माण सम्पन्न भएपछि…
अब कृषि उत्पादनमा वृद्धि भई सो योजनाबाट तल्लो खनाराका १२० जना नागरिकलाई प्रत्येक्ष लाभ पुग्ने छ । सहयोगी सबै सबैमा धन्यवाद । २०७९ फागुन ३० गते ।