गुराँस-२ ले गरेको स्वागत

गुराँस गाउँपालिका-२ नम्बर वडाका कार्यवहाक वडा अध्यक्ष टेकबहादुर नेपाली, अन्य वडा सदस्य तथा वडा कार्यालयका कर्मचारीहरूले ८ नम्बर वडाको वडा अध्यक्षको हैसियतमा वडा कार्यालयमा स्वागत गर्नुभएको छ । सो क्रममा दुबै वडाका साझा समस्या, समाधानका उपाय तथा अन्य समसामयिक विषयवस्तुमा कुराकानी भएको छ ।