सूचना प्रविधिको दुरूपयोग रोक्न सहयोग गर्ने गुराँस-५, का नवयुवाहरूको प्रतिवद्धता

गुराँस गाउँपालिका-५, नम्बर वडाका नवयुवा साथिहरूसँग छलफल गरिएको छ । १६ देखि २४ बर्षका नवयुवाहरूसँग प्रविधि, सूचना प्रविधि र सूचना प्रविधिको सदुपयोगको सन्दर्भमा छलफल गरिएको हो । सहभागि युवाहरूले सूचना प्रविधिको दुरूपयोग रोक्न आफूहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।