कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सेवाकालिन तालिममा रहनुभएका प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहमा कार्यरत राष्ट्रसेवक कर्मचारीज्यूहरुसँग स्थानीय तह सम्बन्धि कानुनी व्यवस्था र व्यवहारिक प्रयोग सम्बन्धि लाकुसारी गर्ने अवसर प्राप्त भएको छ ।
यो तालिमले उहाँहरूको पेशागत जीवनलाई थप स्पातिलो बनाई राष्ट्रको विकास र समृद्धिको आकांक्षा सफल बन्ने छ भन्ने विश्वास छ । सबै (७० जना) कर्मचारीमा शुभकामना । अवसरको लागि प्रतिष्ठानलाई धन्यवाद !
२०८२/१०/१९


सचिवालय । १९ माघ २०८२, सोमबार २३:२०