गुराँस गाउँपालिका- १, नम्बर वडाका युवा साथिहरूसँग पुन: सुखानी-दु:खानी गर्ने अवसर मिलेको छ । भेटघाटको क्रममा सूचना प्रविधिका साधन र त्यसको सदुपयोगको विषयमा छलफल भएको हो । प्रमुख वक्ताको रूपमा युवा साथिहरूसँग भेटघाट हुने अवसर मिलेको हो ।

सचिवालय । १० फाल्गुन २०८०, बिहीबार १२:५४