अव्यवस्थित संरचनालाई व्यवस्थित गरिँदै

गुराँस गाउँपालिका- ८ दैलेखका अव्यवस्थित संरचनाको व्यवस्थापन र अविरल वर्षा (असोज १८-२४) ले क्षति पुगेका सडकहरू मर्मत कार्य चल्दै । साझेदारीको लागि निर्माण व्यवसायी गोपाल खड्का, प्रहरी चौकी लालिकाँडाको टीम र धरमपोखरा बजार व्यवस्थापन समितिलाई धन्यवाद !