गुराँस गाउँ कार्यपालिकाको बाह्रौँ बैठकका निर्णयहरू (२०७९/०९/०५)

गुराँस गाउँपालिका, गाउँकार्यपालिकाको बाह्रौँ बैठक मिति २०७९ साल पौष महिनाको ५ गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा बसेको छ । उक्त बैठकले गरेका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ ।