गुराँस गाउँसभाको दशौँ अधिवेशनअन्तर्गत पहिलो बैठकका निर्णयहरू (२०७९/०२/१०)

गुराँस गाउँपालिका, गाउँसभाको दशौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा मिति २०७९ असार १० गते बसेको छ । उक्त बैठकका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतमा सार्वजनिक गरिएको छ ।