गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको सत्रौँ बैठकका निर्णयहरू

गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको सत्रौँ बैठक मिति २०८० वैशाख ३ गते गाउँ कार्यपालिकाको कार्यालय रानिमत्ता दैलेखमा बसेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीको अध्यक्षतामा बसेको बैठकका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ । निर्णयहरू यस प्रकार छन् ।